झुसे तिल अथवा झुसे तेलहन बाली हो । यसलाइ फिलुंगे नामले चिनिन्छ । तेलहन बालीमध्ये सबैभन्दा बढी प्राेटिन यसमा पाइन्छ ।

झुसे तिल
झुसे तिलको बिऊ
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
G. abyssinica
वैज्ञानिक नाम
Guizotia abyssinica
(L.f.) Cass.
पर्याय

Guizotia oleifera DC.

उच्चपहाडी क्षेत्रमा पाइने याे बाली तेल, छोपअचारकाे लागी प्रसिद्द छ ।