ली लियांजी (अङ्ग्रेजी: Li Lianjie, को जन्म २६ अप्रिल स.न्.१९६३मा चीनको राजधानी बेजिंगमा भएको थियो ।जेट ली एक अभिनेता, मार्शल आर्टिस्ट तथा चलचित्र-निर्माता हुन् । जेट लीले स.न्. १९९८ ताका हलिवुडमा प्रवेश गरी विभिन्न हलिवुड चलचित्रमा अभिनय गरी सकेका छन् । उनले २००९ मा चीनको राष्ट्रियता त्यागेका थिए । हाल उनी सिंगापुरका नागरीक हुन् । जेट ली विश्वचर्चित कलाकार मध्यका एक हुन् ।

जेट ली
स.न्. २००६ मा जेट ली
जन्मस.न्.१९६३, २६ अप्रिल
बेजिंग, चीन
अन्य नामली यंग चुंग /
ली यांग्ज्होंग
पेशाअभिनेता
मार्शल आर्टिस्ट
फिल्म निर्माता
कार्यकालस.न्. १९८२–हालसम्म
जीवनसाथीहुआंग किउवन (१९८७–१९९०)
नीना ली (१९९९–हालसम्म)
पुरस्कारशंघाई फिल्म क्रिटिक्स पुरस्कार
२००८ सर्वश्रेष्ठ अभिनेता (द वारलोर्ड्स)
वेबसाइटwww.jetli.com

बाल्यकाल सम्पादन गर्नुहोस्

चलचित्र शुरुवात सम्पादन गर्नुहोस्

हलीवूड सम्पादन गर्नुहोस्

अभिनेताको रूपमा सम्पादन गर्नुहोस्

निर्माताको रूपमा सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

विवहा सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाहरी कडिहरु सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्