जुरेली नेपालमा पाइने चराको नाम हो । टाउकोमा जुरो भएको भँगेराभन्दा केही ठूलो यो चरा सुन्दर र छरितो हुन्छ । यसलाई अङ्ग्रेजीमा रेड-भेन्टेड बुलबुल (Red-vented Bulbul) भनिन्छ ।

जुरेली (Red-vented bulbul), सुखना झील ,चंडीगड़,भारतमा

जुरेली
भारतमा पाइएको जुरेली
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. cafer
वैज्ञानिक नाम
Pycnonotus cafer
(लिनिअस, १७६६)
पर्याय

Molpastes cafer
Molpastes haemorrhous
Pycnonotus pygaeus

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्