जुन्को ताबेइ (जन्म: २२ सेप्टेम्बर १९३९ - मृत्यु: २० अक्टोवर २०१६) विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् । जापानी नागरिक ताबेईले सन् १९७५ मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनको ७७ वर्षको उमेरमा क्यान्सरको कारणले मृत्यु भएको थियो ।

जुन्को ताबेई
Junko Tabei in 1985 at Communism Peak. Photo by Jaan Künnap.
जन्म(१९३९-०९-२२)२२ सेप्टेम्बर १९३९
Miharu, Fukushima, Japan
मृत्यु20 October 2016 (aged 77)
Kawagoe, Saitama, जापान
राष्ट्रियताजापानी
पेशाMountaineer
चिनारीको कारणFirst woman to summit Mount Everest; first woman to ascend the Seven Summits

जीवन यात्रा सम्पादन गर्नुहोस्

सगरमाथा आरोहण सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्