जाँ ग्राभ (सन् १८५४-१९३९) - फ्रान्सेली निम्नपुँजीजीवी समाजवादी अराजकतावादका एक जना सिद्धान्तकार । बीसौं शताब्दीको प्रारम्भमा उनले अराजकतावादी शिल्पीसंघवादको स्थिति अपनाए । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा उनी सामाजिक अन्धराष्ट्रवादी रहे । [१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८६