जनसङ्ख्या नियन्त्रण(Human population control) जनसङ्ख्या बढी भएका देशहरूले जनसङ्ख्याको आकार र वृद्धि लाई घटाउनका लागि लागु गरिने उपाय हो। यस अन्तरगत परिवार नियोजन कार्यक्रम विस्तार गर्ने, कम सन्तान जन्माउने दम्पतिका सन्तानलाई विशेष सरकारी सुविधा उपलब्ध गराउने, बढी सन्तान जन्माउने दम्पत्तिलाई सरकारी सेवा सुविधा कटौति गर्ने, लैगिक भेदभावलाई हटाई महिला शिक्षासशक्तिकरणमा जोड दिने, गर्वपतनलाई कानुनी मान्यता दिने जस्ता नीति तथा कार्यक्रमहरू अपनाउने गरेको पाईन्छ। जनसङ्ख्य नियन्त्रण नीतिकै रूपमा चिनले एक वच्चा नीति (one child policy) पनि लागु गरेको थियो।

बिश्वको जनसङ्ख्या सन् १९५० देखि २०१०

जनसङ्ख्या नियन्त्रण

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्