चुल्हो वा चुलो खाना पकाउनको लागि ताप सृजना गरी पकाउँने भाँडा राख्न मील्ने गरी बनाइएको संरचना वा साधन हो। प्रयोगको प्रकृति र स्थानियता अनुसार चुल्होहरू फरक फरक हुने गर्दछन । अधिकांश परम्परागत चुलोहरू मा दाउरा वा कोइला इन्धनको रूपमा प्रयोग हुँन्थे भने अाधुनिक चुल्होहरूमा तेल,द्रव्य-वायु अथवा बिजुली प्रयोग गरिन्छ । तेल चाहिने चुल्होहरुको प्रचलन घट्दै गएको भएपनि अद्यपी केही मात्रमा प्रयोग गरिँदैछ भने विद्युतीय र द्रव्य-वायु चुल्होको प्रयोग बढ्दो छ ।

दाउरामा खाना पकाउँने चुल्हो ।

प्रकार सम्पादन गर्नुहोस्

परम्परागत चुल्होमा दाउरा,कोइला,तेल जस्ता प्रत्यक्ष अथवा ठोस उर्जा श्रोत प्रयोग हुन्छन भने पछील्लो समयमा बायु,बिजुली,साैर्य उर्जा जस्ता सुक्ष्म श्रोतमा अाधारीत चुल्होको प्रचलन बढ्दो छ ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्