घ्याम्पे रूख एक प्रकारको वनस्पति हो।

घ्याम्पे रूख 
species of plant
Arbres florits a Rosario, Argentina.
Street address
आयूसीयन संरक्षण सुचक
बोलीचालीको नाम
Script error: No such module "Taxontree".
प्राणी वर्गीकरण विज्ञान
Original publication
ढाँचा:Wikidata Infobox/i18n/getMsg
Chorisia (es); 美人樹 (yue); hernyóselyemfa (hu); Ceiba speciosa (eu); Ceiba speciosa (ast); Сейба великолепная (ru); Ceiba speciosa (de); Ceiba speciosa (ga); 美人樹 (zh); घ्याम्पे रूख (ne); トックリキワタ (ja); Ceiba speciosa (ia); Ceiba speciosa (sv); Ceiba speciosa (ie); כוריזיה הדורה (he); Ceiba speciosa (la); 美丽异木棉 (zh-cn); Pullokapokkipuu (fi); Ceiba speciosa (eo); Ceiba speciosa (it); Ceiba speciosa (ext); Ceiba Speciosa (fr); Ceiba speciosa (az); Ceiba speciosa (bg); Ceiba speciosa (io); Ceiba speciosa (en); Ceiba speciosa (oc); Ceiba speciosa (vi); Ceiba speciosa (vo); Ceiba speciosa (pt); Ceiba speciosa (ceb); Puošnusis kapokmedis (lt); Corísia (ca); Chorisia (nl); Ceiba speciosa (pt-br); დიდებული სეიბა (ka); Ceiba speciosa (war); Puchowiec wspaniały (pl); Ceiba speciosa (nb); 美人樹 (zh-tw); Сейба розкішна (uk); Ceiba speciosa (ro); Ceiba speciosa (sq); قابوق جميل (arz); Ceiba speciosa (gl); قابوق جميل (ar); Samu'ũ (gn); Ceiba speciosa (an) specie di pianta della famiglia Bombacaceae (it); উদ্ভিদের প্রজাতি (bn); növényfaj (hu); taimeliik (et); especie de planta (gl); especie de planta (ast); espècie de planta (ca); species of plant (en); Art der Gattung Ceiba (de); espécie de planta (pt); lloj i bimëve (sq); բույսերի տեսակ (hy); вид растение (bg); loài thực vật (vi); მცენარის სახეობა (ka); アオイ目アオイ科に分類される落葉高木 (ja); вид рослин (uk); especies de plantas (es); نوع من النباتات (arz); specie de plante (ro); ചെടിയുടെ ഇനം (ml); soort uit het geslacht Ceiba (nl); espèce de plantes (fr); speco di planto (io); מין של צמח (he); вид растений (ru); species of plant (en); نوع من النباتات (ar); druh rostliny (cs); 木棉科吉贝属植物 (zh) Albero bottiglia, Chorisia speciosa (it); 酔っぱらいの樹, トックリノキ, パイネリア, パロボラッチョ, ボトルの木, トボロチ, 南米ざくら, Ceiba speciosa (ja); Ceiba speciosa, brazíliai kapokfa (hu); Ceiba speciosa, Arbre de la llana, Chorisia speciosa (ca); Florettseidenbaum (de); Paineira (pt); Mapoco, Corisia, Jamabu, Jamabú, Bitaca, Palo barrigon, Palo borracho, Yuchan, Toborochi, Mapajo, Palo barrigón, Yuchán, Palos borrachos, Ceiba speciosa (es); Ñandubay (gn); 美丽异木棉, 美人树 (zh); 絲木棉 (yue)
बोलिभियाको क्युइभो शहरमा घ्याम्पे रूख

प्राकृतिक रूपमा घ्याम्पे रूखको बोट उत्तरपूर्वी अर्जेन्टिना , पाराग्वे र दक्षिणी अमेरिकामा पाइन्छ । यो सुख्खा तथा सामान्य जाडो ठाउँमा बढी फक्रन्छ ।अर्थात उष्ण तथा समशितोष्ण जंगलमा फक्रन्छ । यसको विरुवा चाडै बढ्छ यस समयमा पानी प्रचुर हुन्छ , र कहिले काहीं २५ मीटर (८२ फीट)अग्लासम्म पाइन्छन् । यसको फेद बदल आकारको २ मीटरसम्म हुन्छन् । यसले सुख्खा समयमा पानी सञ्चित गरिरहेको हुन्छ । यो बढिरहँदा अर्थात युवा अवस्थामा घ्याम्पे भाग हरियो र पात झरेको समयमा खैरो हुन्छ । दक्षिण अमेरिकामा यसलाई पालो बोराको भनिन्छ । यसको अर्थ स्पेनी साहित्यमा जाँडको घ्याम्पो हो ।रुख घ्याम्पो जस्तो आकारको ठूलो यो रुख भजाएर बोलेभियाले धेरै पर्यटकहरूलाई भित्र्याई अर्थतन्त्र सबल बनाउन लागेको छ । घ्याम्पे रुखलाई अङ्ग्रेजीमा टोबोरोची भनिन्छ ।यो रुखबारे बोलेभिया देशबासीमा दन्त्यकथा पनि रहेको छ ।जब संसार भर्खर श्रृष्टि भएको थियो । अध्यारो आत्माको ‘अन्ना’ले मनुष्य जातिलाई श्रापित र मार्न तथा दोषी बनाउन चाहन्थ्यो । अन्नाले एउटा मुखियाको सुन्दर छोरी भएको चाल पाए । मुखियाले कोलिब्रीका देउता ९फिष्टा०सँग विबाह गरेका थिए ।उनले सुन्दर छोरो जन्माउने भइन् । त्यसलाई खराव आत्माले मार्न चाह्यो । उनले जन्मने छोरालाई लुकाउन चाहिन्थिन । उनको श्रीमानले उड्ने बस्नेटो दिएपछी उनी गाउँतीर उडीन । त्यहाँ पनि खराव आत्माले पछ्याउन छोडेन । उनी लूक्न चाहिन् । जब उनले लुक्ने ठाउँ पाइन् त्यसबेला पूरा थकित थिइन् । तब उनी घ्याम्पे रुखको फेदको ध्वान्द्रोमा लुकी शान्तपूर्वक छोरो जन्माइन् ।उनले त्यहीबाट छोरालाई हुर्काइन् र मरिन् एवम् घ्याम्पे रुखको फेद (जुन सुराइ आकारको हुन्छ )भित्र गाडियो । पछि घ्याम्पे रुखबाट एउटा सुन्दर फूलको रूपमा उनी फूलिन् र जसले फिस्टोलाई आकर्षण गर्यो । यसरी उनको लाग्नेसँग भेट भएको बोलेभियाली कथा छ । [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. उदघोष दैनिक विराटनगर

बाह्य सूत्र सम्पादन गर्नुहोस्