गुगल कोड विकासक उपकरणहरू, APIहरू र संसाधन लागि गुगलको साइट हो। यो वेभसाइटमा गुगल डेभलपर उपकरण र API लगायत छलफल समूहहरू ब्लग र गुगलको डेभलपर औजारहरु प्रयोग कसरी गर्ने भन्ने विकासकर्तालाई लागि प्रयोग दस्तावेजहरू रहेका छन्।

Google Code
साइटको प्रकार
सफ्टवेयर विकास गर्ने वेवसाइट
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकगुगल
युआरएलcode.google.com
चालु भएको मिति१७ मार्च २००५ (2005-03-17)
वर्तमान स्थितिसक्रिय

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्