गणित

संख्या, मात्रा, संरचना, सम्बन्ध आदिको सार अध्ययन

ढाँचा:Nep


गणित सङ्ख्या, संरचना, दिकपरिवर्तनआदिको वैज्ञानिक अध्ययन हो ।

यस्ता शिर्षकहरूको अध्ययन गर्ने हुनाले गणितले वस्तु र धारणाहरूबारे बयान गर्न अमूर्त (सरलतम,कम विशिष्ट) वस्तुहरूको प्रयोग गर्दछ । यसको सरलतम उदाहरण सङ्ख्या हो । यथार्थ जगतमा २ वटा र २ वटा स्याउ जोडदा ४ वटा स्याउ हुन्छ ,२ वटा र २ वटा ईट जोडदा ४ वटा ईट हुन्छ ,अतएव गणितमा यस कथनलाई सामान्यिकरण गरी यस्तो कथन बनाइन्छ :२+२=४ । यसलाई अंकगणित भनिन्छ ।

एउटा अर्को सरल उदाहरण समूह सिद्धान्तबाट हेरौ ।.यदि सबै काला चरा काला छन र एउटा चरा कालो छैन भने त्यो कालो चरा होइन । यदि सबै हिउ सेतो हुन्छ. र सेतो नहुने अर्को कुनै कुरो छ भने त्यो हिउ होइन।.गणितमा यस्तो अवधारणालाई अमूर्त बनाउदै हामी भन्छौ :यदि को एउटा उपसमूह हो भने -ब -अको उपसमूह हो । उदाहरणका लागि, यदि तपाइसंग भएको वस्तु कालो छैन भने त्यो कालो चरा हुन सक्दैन ।

यसरी कुनै कुरा अभिव्यक्त गर्नका लागि सामान्य मार्ग पहिल्याइ सकेपछि गणितले एकै पटकमा धेरै समस्याहरू हल गर्ने गर्दछ ।हुन त हिउं र कालो चराको उदाहरण गणित बिना पनि बुझ्न सकिन्छ तर जटिलतर समस्याहरू भने गणितको सहयोगले सजिलै बुझ्न सकिन्छ । कहिलेकांहि गणितले यथार्थ जगतमा अहिलेसम्म भेउ नपाइएका अवधारणा र नियमहरूका बारेमा पनि अध्ययन गर्ने गर्दछ । यस्ता अध्ययनका नतिजाहरू यथार्थ जगतलाई राम्रोसँग बुझ्नका लागि पछि उपयोगी हुन्छन ।

गणित भन्ने शब्द संस्कृतबाट आएको हो।

गणितिय prediction is the basis of [रा[hard science]], wदछ ।hich almost always uses equationतबारेs to preथार्थ जगतमाdict events in physics. The philosनभनेophy of science explores this. However, creatingदछ । mathematics is clearly a [[human छsciencएउ The philosophy of mathematics explores these issues, and others regarding how mathematics fits into संगphilवधारणाosophy, ethics अण्य्व्यैअइक्क्तार्and real life.

थ == Important themes in mathematics ==

अले

ओगिHere is a possible grouping of mathematical areas and topics.

मात्रा सम्पादन गर्नुहोस्

गिन्ती, नाप, र नाप पत्ता लगाउने तरीकाको विषय हो।

कहिलेकंहि

प्राकृतिक सङ्ख्या पूर्णाङ्क अनुपातीय सङ्ख्या वास्तविक सङ्ख्या संयुक्त सङ्ख्या
अंकप्राकृतिक सङ्ख्यापूर्णाङ्कअनुपातीय सङ्ख्यावास्तविक सङ्ख्यासंयुक्त सङ्ख्याHypercomplex numbersQuaternionsOctonionsSedenionsHyperreal numbersSurreal numbersOrdinal numbersCardinal numbersp-adic numbersपूर्णाङ्कको अनुक्रमगणितीय अचलसङ्ख्याका नामअनन्तताआधार

परिवर्तन सम्पादन गर्नुहोस्

Ways to express and handle change in mathematical functions, and changes between numbers.
अंकगणितीय क्याल्कुलस भेक्टर क्याल्कुलस गणितीय एनालाईसिस
Differential equations Dynamical systems Chaos theory
अंकगणितCalculusVector calculusविश्लेषनDifferential equationsDynamical systemsChaos theoryList of functions

संरचना सम्पादन गर्नुहोस्

आकार, symmetry, र गणितीय संरचनाको बारेमा विचार उल्लेख गर्ने।
अमूर्त वीजगणितअङ्क सिद्धान्तवीजगणितीय ज्यामितीसमूह सिद्धान्तMonoidsविश्लेषनTopologyरेखीय वीजगणितलेखचित्र सिद्धान्तविश्व वीजगणितCategory सिद्धान्तOrder सिद्धान्तनाप सिद्धान्त

Spatial relations सम्पादन गर्नुहोस्

A more visual variant of mathematics.
Topology ज्यामिती Trigonometry Differential geometry Fractal geometry
Topologyज्यामितीTrigonometryवीजगणितीय ज्यामितीDifferential ज्यामितीDifferential topologyवीजगणितीय topologyरेखीय वीजगणितFractal ज्यामिती

Discrete mathematics सम्पादन गर्नुहोस्

Discrete mathematics is about objects, which can only have specific states.
Naive set theory Theory of computation Cryptography Graph theory
CombinatoricsNaive set theoryTheory of computationCryptographyGraph theory

गणितको प्रयोग जीवनमा सम्पादन गर्नुहोस्

Applied mathematics uses the full knowledge of mathematics to solve real-world problems.
MechanicsNumerical analysisOptimizationProbabilityStatisticsFinancial mathematicsGame theoryMathematical biologyCryptographyInformation theoryFluid dynamics

प्रसिद्ध साध्यहरू सम्पादन गर्नुहोस्

These theorems have interested mathematicians and non-mathematicians.
Pythagorean theoremFermat's last theoremGoldbach's conjectureTwin Prime ConjectureGödel's incompleteness theoremsPoincaré conjectureCantor's diagonal argumentFour color theoremZorn's lemmaEuler's identityChurch-Turing thesis

Important theorems and conjectures सम्पादन गर्नुहोस्

See list of theorems, list of conjectures for more

These are theorems and conjectures that have changed the face of mathematics throughout history.
Riemann hypothesisContinuum hypothesisP=NPPythagorean theoremCentral limit theoremFundamental theorem of calculusFundamental theorem of algebraFundamental theorem of arithmeticFundamental theorem of projective geometryclassification theorems of surfacesGauss-Bonnet theorem

Foundations and methods सम्पादन गर्नुहोस्

Progress in understanding the nature of mathematics also influence the way mathematicians study their subject.
Philosophy of mathematicsMathematical intuitionismMathematical constructivismFoundations of mathematicsSet theorySymbolic logicModel theoryCategory theoryLogicReverse MathematicsTable of mathematical symbols

गणित र यसको इतिहास सम्पादन गर्नुहोस्

See also list of mathematics history topics

Mathematics in history and the history of mathematics.
History of mathematicsTimeline of mathematicsMathematiciansFields medalAbel PrizeMillennium Prize Problems (Clay Math Prize)International Mathematical UnionMathematics competitionsLateral thinkingMathematical abilities and gender issues

गणित र अरु विधा सम्पादन गर्नुहोस्

Mathematics and architectureMathematics and educationMathematics of musical scales

गणितिय औजार सम्पादन गर्नुहोस्

Tools, that are used to do mathematics or to calculate.

Old:

New: