खोप्लाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चलको गोरखा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। यो गाविसमा अवस्थित बेलबास गाउँ नेपालका ३५औं प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जन्मस्थल पनि हो।

खोप्लाङ
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलगण्डकी अञ्चल
जिल्लागोरखा जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा५,२२७
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्