खानु एउटा अकर्मक क्रिया हो। यो हर् धातुबाट बनेको र यसको अर्थ भोजन गर्नु अथवा आहार लिनु हो।

खानु

यसका रूप यस प्रकार छन्

खानु क्रियाका रूपहरू
बचन सामान्य वर्तमान काल सामान्य भूत काल सामान्य भविष्यत् काल
एक बचन(अन्य पुरुष) खान्छ/खान्छे/खानुहुन्छ खायो/खाए/खाई
खाइन्/खानुभयो
खानेछ/खानेछन्/खानुहुनेछ
बहुबचन (अन्य पुरुष) खान्छन् खाए खानेछन्/खानुहुनेछ
एक बचन(मध्यम पुरुष) खान्छौ/खान्छ्यौ खान्यौ खान्छौ
बहुबचन (मध्यम पुरुष) खान्छौ खायौ खानेछौ
एक बचन(उत्तम पुरुष) खान्छु खाएँ खानेछु
बहुबचन (उत्तम पुरुष) खान्छौं खायौं खाननेछौं

उदाहरण: