खरीगैरा नेपालको दैलेख जिल्लाको एक गाउँ विकास समिति हो। यो गाविसको सिमाना पूर्वमा नारायण नगरपालिका, पश्चिममा बाँसीरानीवन गाविस, उत्तरमा भवानि गाविस, दक्षिणमा बडखोला गाविस पदर्छन् ।

खरिगैरा
देश नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा३१६९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्