क्षिप्रा नदी
भारतका नदी
क्षिप्रा, मध्यप्रदेशमा बग्ने एक प्रसिद्ध र ऐतिहासिक नदी हो। यो भारतका पवित्र नदीहरूमा एक हो। उज्जैनमा कुम्भको मेला यसै नदीका किनार लाग्दछ। द्वादश ज्योतिर्लिङ्गहरू मध्येको एक ज्योतिर्लिङ्ग महाकालेश्वरम् पनि यहाँ छ।

"https://ne.wikipedia.org/w/index.php?title=क्षिप्रा_नदी&oldid=323553" बाट अनुप्रेषित