कृष्णा नदी

दक्षिण भारतमा बग्ने नदी

कृष्णा दक्षिण भारतमा बग्ने एक नदी हो। यो पश्चिमी घाटको पर्वत महाबालेश्वरबाट निस्कन्छ । यसको लम्बाई प्रायः १२९० किलोमीटर छ. यो दक्षिण-पूर्वमा बग्दै बङ्गालको खाडीमा गएर समुद्रमा मिसिन्छ। कृष्णा नदीका उपनदीहरूमा प्रमुख हुन्: तुंगभद्रा, घाटप्रभा, मूसी र भीमा. कृष्णा नदीको किनारामा विजयवाडा एंव मूसी नदीको किनारामा हैदराबाद स्थित छ । यसको मुहानमा ठूलो मुखद्वीप छ। यसको मुखद्वीप भारतको सबै भन्दा उपजाऊ क्षेत्रहरूमा एक हो। यसले माटोको कटाव भएको कारण पर्यावरणलाई धेरै नोकसान पुर्‍याइरहेछ ।

विजयवाडामा बहँदी कृष्णा