कुस्ती (उर्दू/शाहमुखी: کشتی‎, पन्जाबी: ਕੁਸ਼ਤੀ, हिन्दी: कुश्ती ,बङ्गाली: কুস্তি) दक्षिण एसियामा प्राचिनकालदेखि प्रचलनमा रहेको एक प्रतिस्पर्धात्मक खेल हो ।[१][२] क्रमसः पहलवानी र कुस्ती शब्दको उत्पति पर्सियन भाषाको पहलभानि र कोस्तीबाट भएको हो ।

कुस्ती
व्यायम गर्दै एक भारतीय पहलवान
अन्य नामहरू:पहलमानी(उर्दू/शाहमुखी: پہلوانی‎, पन्जाबी: ਪਹਿਲਵਾਨੀ, हिन्दी: पहलवानी , बङ्गाली: পাহলাভানি)
(अङ्ग्रेजीमा: wrestling)
मुख्य कला:अल्झिएर भिड्ने
उत्पती स्थान:भारतभारत
पाकिस्तानपाकिस्तान
बङ्गलादेशबङ्गलादेश
प्रख्यात खेलाडी:दि ग्रेट गामा
पहिलो संस्करण:मल्लयुद्ध
भरजेष-ए- पहलवानी
मङ्गोलियन कुस्ती
ओलम्पिक:ग्रेशो-रोमन र फ्रिस्टाईल
नेपालको रूपन्देहीमा भएको कुस्ती प्रतियोगितामा विजेता घोषणा गरिंदै
कुस्ती प्रतियोगितामा लड्दै दुई पहलमानहरू

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Alter, Joseph S. (मे १९९२a), "The "sannyasi" and the Indian Wrestler: The Anatomy of a Relationship", American Ethnologist 19 (2): 317–336, डिओआई:10.1525/ae.1992.19.2.02a00070, ISSN 00940496। 
  2. Alter, Joseph S. (१९९२b), The Wrestler's Body: Identity and Ideology in North India, Berkeley: University of California Press, आइएसबिएन 0-520-07697-4 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्