कुम्भकर्ण रावणको सानो भाइ थियो। कुम्भकर्ण ऋषि व्रिश्रवा और राक्षसी कैकसी को पुत्र थियो । कुम्भ यानि घडा र कर्ण यानि कान, अर्थात जसको घडा जस्तै कान भएको। कुम्भकर्ण ६-६ महिना पालै पालो सुत्थ्यो र उठ्थ्यो।

युद्ध मा कुम्भकर्ण

कुम्भकर्ण, विभीषण र शूर्पनखा को दाई थियो | सानै देखि नै धेरै बलवान थियो | उसले खाना पनि धेरै खाने र सुत्ने गर्थ्यो |

कुम्भकर्ण

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्