कास्कीकोट

नेपालका गाउँहरु

कास्कीकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो। Pokhara managar ko warda no.24 ma paridhat bhaye ko kaskikot dharmik, yetihasik ra paryatakiya mahato bhaye ko thau ho.

Kaskikot Ancient Palace
Kaskikot

यस गाविसमा गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, jhakristhan mandir, manakanchhi mandir, mandredhunga kalika, baspani kalika, gairabari devi mandir, maula kalika, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने थामको गहरा(kaskyap tapobhumi), भ्युटावर, ठूलीपोखरी, कालिका मन्दिर(बाट हिम श्रृखला अवलोकन गर्न सकिने) आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्