कामी शेर्पा सोलुखुम्बु जिल्लाको केरुङ्गगाविसमा जन्मिएका पर्वतारोही हुन। बिसं २०६९मा विश्वको सर्वोच्च शिखर सगरमाथाको एकै सिजनमा ३ पटक (८ दिनमा ३ पटक) सफल आरोहण गरी केरुङ्ग ४ सोलुखुम्बु निवासी कामे शेर्पाले नया विश्व किर्तिमान कायम गरे। [१] शेर्पाले जेठ छ गते प्रथम पटक, एघार गते दोस्रो पटक र चौध गते तेस्रो पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल भएका हुन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्