काने घाँस वर्षातको समयमा प्रायजसो मकैबारीमा उम्रिने पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यसमा नीलो वा प्याजी रंगको फूल फुल्ने गर्दछ । गाईवस्तुलाई घाँसको रूपमा प्रयोग गरिने यो वनस्पति जडीबुटी औषधिको रूपमा पनि प्रयोग गरिन्छ ।

काने घाँस
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
C. benghalensis
वैज्ञानिक नाम
Commelina benghalensis
L.
पर्याय

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Schumann, Karl Moritz (१८९५), "Commelinaceae", in Engler, Adolf, Die Pflanzenwelt Ost-Afrikas und der Nachbargebiete (Germanमा) C, Berlin: D. Reimer, पृ: 134–137। 
  2. Hasskarl, Justus Karl (१८६७), "Commelinaceae", in Schweinfurth, Georg, Beitrag zur Flora Aethiopiens (Germanमा), Berlin: G. Reimer, पृ: 206–214। 
  3. Clarke, C.B. (१९०१), "Commelinaceae", in W. T. Thiselton-Dyer, Flora of Tropical Africa 8(1), London: Lovell Reeve & Co., पृ: 54। 
  4. Clarke, C. B. (१८८१), "Commelinaceae", in Alphonso & Casimir de Candolle, Monographiae Phanerogamarum Prodromi (Latinमा) 3, Paris: G. Masson, पृ: 113–324। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्