कस्तुरी मृग मोस्किडेइ परिवारको एक मात्र वर्ग मोस्कस वर्गको जनावर हो। यो जनावर दक्षिण एसियाको हिमाली क्षेत्रमा, विशेष गरी नेपालको हिमालयहरूमा पाईने गर्छ।कस्तुरी विनाकोमुल्य प्रतिग्राम पाचलाख देखी पच्चिस लाख सम्म पर्न सक्ने वहुमुल्य हुनाले सिकारिको चपेटामा कस्तुरी म्रिग रहन्छन।यस्तै कस्तुरी बिरालो पनि हिमाली छेत्रमा बस्तछन।कस्तुरी म्रिग घाँस साकाहारी हुन र कस्तुरी विराको माँङसहारी हुन।

कस्तुरी मृग
सामयिक शृङ्खला: Early Miocene–Recent
Moschus moschiferus
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
उपगण:
उपगण:
कुल:
Moschidae

(Gray, 1821)
वंश:
Moschus

(Linnaeus, 1758)
Species