कस्तुरी भाले कस्तुरी मृगको नाभीमा रहेको एक ग्रन्थिबाट उत्पादन हुने एक प्रकारको गन्धयुक्त पदार्थ हो । प्राचिनकाल देखी नै अत्तर, अगरबत्तीका सामग्री तथा औषधी आदी निर्माण गर्न कस्तुरीको प्रयोग गरिदै आइएकोछ । कस्तुरी जनावरबाट उत्पादित विश्वका बहुमुल्य बस्तु मध्य एक हो ।

कस्तुरीको कच्चा पदार्थ


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्