कर्म (पाली: Kamma) भन्नाले "काम" वा "कार्य"लाई जनाउँछ । बौद्ध धर्ममा कर्मलाई ज्ञानको माध्यमबाट प्रस्फुटित कार्यको रूपमा लिईन्छ ।