करम अग्लो रूख हुने वनस्पति हो। प्राय: चुरे वन क्षेत्रमा पाइने 'करम' वा 'कर्मा' नामक यस वनस्पतिको पात लगभग गोलो हुने र बाख्राहरूले माजाले खाने घाँस पनि हो। यसको रुख ठूलो हुन्छ। यसको काठ फर्निचरको रूपमा प्रयोग हुन्छ भने यसको काठको रङ पहेलो हुन्छ। यो कुकाठ वर्गमा पर्छ।

करम
Haldina cordifolia
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Haldina

Ridsdale
प्रजाति:
H. cordifolia
वैज्ञानिक नाम
Haldina cordifolia
(Roxb.) Ridsdale

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=करम&oldid=975647" बाट अनुप्रेषित