कम्पाइलर एक कम्प्युटर प्रोग्राम हो जसले कम्प्युटरको उच्च स्तरीय भाषामा लेखेको कोडलाई निर्दिष्ट कोडमा अनुवाद गर्ने कार्य गर्दछ।यसले सबै कोड हरु लाई यकै पटकमा translate गर्छ ।