प्राचिन तौलिहवा नगरपालिका नै हालको कपिलवस्तु नगरपालिका हो, जुन नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित छ ।[२][३] कपिलवस्तु जिल्लाको सदरमुकाम रहेको ठाँउ तौलिहवा नै नगरपालिकाको केन्द्र हो ।[४]

कपिलवस्तु नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चललुम्बिनी अञ्चल
जिल्लाकपिलवस्तु
स्थापना२०७१ जेष्ठ ४
क्षेत्रफल
 • जम्मा१,७३८ किमी (६७१ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा३०,४२८
 • घनत्व१८/किमी (४५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
वेबसाइटkapilvastu.municipality.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८ अनुसार कपिलवस्तु नगरपालिकाको जनसङ्ख्या ३०,४२८ रहेको छ । कपिलवस्तु नगरपालिकामा ५,१३० घरधुरि छन ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्