कन्टकारी सोलानेसी परिवारमा पर्ने औषधीय गुण भएको वनस्पति हो ।

कन्टकारी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
S. xanthocarpum
वैज्ञानिक नाम
Solanum xanthocarpum
पर्याय

Solanum surattense [१]

कन्टकारी

कन्टकारीको औषधीय गुणहरू सम्पादन गर्नुहोस्

दाँत दुख्दा र दाँतको कीरा मार्न यसको फलको लेदो दलिन्छ वा सुकाइएको फलको धुवाँ लगाइन्छ । चिसो लागेमा र ब्रोङकाइटिसमा यसको फलको सेवन गरिन्छ । माछा मार्न बिषको रूपमा यसको फलको प्रयोग गरिन्छ ।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. KANTAKARI (Solanum xanthocarpum), herbalcureindia.com
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू सम्पादन गर्नुहोस्