उषा रजक (जन्म १९८५) नेपाली मोडल तथा नायिका हुन्। [१][२]

उषा रजक
जन्मउषा रजक
सन् १९८५
ललितपुर, नेपाल
पेशानायिका, मोडल
कार्यकाल२००४ – अहिलेसम्म

सौन्दर्य प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

लक्स ब्युटि स्टार २००४ मा सनस्लिक मिस ब्युटिफुल हेयर उनले जितेको पहिलो उपाधि हो । त्यसपछि उनले सन् २००६ मा दक्षिण कोरियामा भएको वल्र्ड मिस युनिभर्सिटीको उपाधि पनि जित्न सफल भइन् ।

चलचित्रहरू सम्पादन गर्नुहोस्

उषाले आफ्नो चलचित्र जगतको सुरुवात चर्चित निर्देशक राम प्रसाद रिजालको चलचित्र वान डेबाट गरेकी थिइन् । त्यसपछि उनलङ कुसुमे रुमाल २ र ईकु जस्ता सफल चलचित्रमा मुख्य भुमिकामा अभिनय गरिन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "On The Cover", Wave magazine, जुलाई २००८, अन्तिम पहुँच १८ अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०११ मिति
  2. http://moviesnepal.com/usha-rajak-congratulation-new-mother/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति