खगोलशास्त्रमा उपग्रही घेरा कुनै ग्रहको वरिपरि घुम्ने ढुङ्गाहरू, धूलो, बरफ र अन्य पदार्थहरूको बनिएको घेरा हो। हाम्रो सौर मण्डलमा यसको सबैभन्दा ठूलो उदाहरण शनिको परिक्रमा गर्ने घेरा हो।

हाम्रो सौर मण्डलको शनि ग्रहको मशहूर उपग्रहीय घेरा बरफ र धूलोको बनिएको छ

सन्दर्भ सम्पादन गर्नुहोस्