इरिच सेगल अमेरिकी उपन्यासकार हुन।उनको जन्म जुन १६,१९३७मा भएको थियो भने देहवासन जनवरी १७,२०१०मा भएको थियो।उनले लेखेको उपन्यास लव स्टोरी(उपन्यास) निकै चर्चित भएको थियो।

सेगल १९७० मा
इरिच सेगल
जन्मErich Wolf Segal
(१९३७-०६-१६)जुन १६, १९३७
Brooklyn, New York, U.S.
मृत्युजनवरी १७, २०१०(2010-01-17) (उमेर ७२)
पेशाAuthor, screenwriter, educator
राष्ट्रियताAmerican
अल्मा मेटरHarvard University
वेबसाइट
http://www.erichsegal.com/