इन्टरनेट सोसाइटी Internet Society(ISOC) इन्टरनेट सेवाग्राहीहरूको साझा संस्था हो। यसको स्थापना स्वायत्त, गैरराजनीतिक, गैरनाफामुखी र सेवामुलक संस्थाका रूपमा सन् १९९२मा भएको हो।

इन्टरनेट सोसाइटी ग्लोबलको नेपाल च्याप्टरको रूपमा इन्टरनेट सोसाइटी नेपाल कार्यरत छ।

इन्टरनेट सोसाइटी इन्टरनेट प्रविधिमा विश्वमा भैरहेका विकास तथा परिवर्तनहरूको सन्दर्भमा वहश, छलफल, अनुसन्धान तथा चर्चा गर्ने गर्दछ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्

च्याप्टरहरू सम्पादन गर्नुहोस्

इन्टरनेट सोसाइटीका विश्वभर विभिन्न देशमा च्याप्टर रहेका छन्। जुन् अङ्ग्रेजी अक्षरको वर्णानुक्रममा तल उल्लेख गरिएको छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्