आर्यभट (४७६-५५०) प्राचीन भारतका एक महान ज्योतिषविद्गणितज्ञ थिए। उनले आर्यभटीय ग्रंथको रचना गरे जसमा ज्योतिषशास्त्रका अनेक सिद्धांतहरु प्रतिपादन गरिएकाछन्। यस ग्रंथमा उनले आफ्नो जन्मस्थान कुसुमपुर र जन्मेको साल शक संवत् ३९८ लेखेकाछन्। बिहारमा वर्तमान पटनाको प्राचीन नाम कुसुमपुर थियो तर आर्यभटको कुसुमपुर भनें दक्षिणमा थियो।

आर्यभट
आर्यभट

( एउटा अर्को मान्यतानुसार उनको जन्म महाराष्ट्रको अश्मक देशमा भएको थियो। उनको वैज्ञानिक कार्यहरूको समादर राजधानीमा नैं हुनसक्थ्यो। यसकारण उनले लामो यात्रा गरी आधुनिक पटनाको छेउको कुसुमपुरमा बसेर आफ्ना रचनाहरु पूरा गरेकाथिए।

कृतिहरु सम्पादन गर्नुहोस्

आर्यभटको योगदान सम्पादन गर्नुहोस्