अल इन्डिया फर्वार्ड ब्लक

अल इन्डिया फार्वर्ड ब्लाक भारतमा एउटा राष्ट्रवादी राजनीतिक दल हो | दल नेताजी सुभाषचन्द्र बोस १९३९ मा स्थापना गरियो |

Debrata Biswas दलको महासचिब हो |

All India Youth League दलको युवा सङ्गठन हो |

२००४ संसदीय निर्वाचनमा दलले १ ३६५ ०५५ मतहरू (०.२% , ३ क्षेत्रहरू) पायो |

सम्बन्धहरू सम्पादन गर्नुहोस्