अल्मोदोबार (पोर्तुगाली उच्चारण: [ɐɫmuˈðovaɾ] or [ɐɫmuˈðovɐɾ]; अरबी: المدوّر अनुवाद. अल-मुद्-वावार ) एक नगरपालीका हो । यो पोर्तुगालमा पर्दछ र यसको कुल क्षेत्रफल ७७७.९ वर्ग किमी छ र कुल आवादी ७,६५० बासिन्दाहरू छन् । यो नगरपालीका ८ क्षेत्रहरूले बनेकको छ , र बेहा जिल्लामा पर्दछ । हालका मेयर एन्टोनियो रोजारियो सेबास्टियो हुन् र उनलाई सोसियल डेमोक्रेटिक पार्टी भन्ने दलबाट जितेका हुन् । अल्मिदोबारले सहरको रूपमा फोरल(पोर्तुगाली लालमोहर)र बडापत्र) अप्रिल १७, १२८५मा पोर्तुगालका राजा दिनिसको कादेशमा , र नयाँ फोरल जुन १, १५१२, पोर्तुगालका राजा म्यानुआल प्रथम द्वारा भएको थियो ।

अल्मोदोबार
अल्मोदोबारको झण्डा
अल्मोदोबारको प्रतीक चिह्न
पोर्चुगलको एक स्थानको अवस्थिति
पोर्चुगलको एक स्थान
देश पोर्चुगल
क्षेत्रआलेन्तेहो
सहक्षेत्रबाइक्सो आलेन्तेहो
जिल्ला/A.R.बेहा
सरकार
 • मेयरएन्टोनियो रोजारियो सेबास्तियो (पिएसडि)
क्षेत्रफल
 • जम्मा७७७.९ किमी (३००.३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७,६५०
 • घनत्व१०/किमी (३०/वर्ग माइल)
Parishes (no.)8
Municipal holidaySaint John
June 24
वेबसाइटhttp://www.cm-almodovar.pt

क्षेत्रहरू(पेरिशेस) सम्पादन गर्नुहोस्

  • आल्देइया दोस फर्नान्देस
  • अल्मोदोबार
  • गोमेस आयर्स
  • रोजारियो
  • सान्ता क्लारा -आ-नोबा
  • सान्ता क्रुज
  • साओ बार्नावे
  • सेन्होरा दा ग्रासिया दे पाद्रोएस

भूगोल सम्पादन गर्नुहोस्

अल्मोदोबार क्षेत्र अलेन्तेहो र पेनेप्लेनको बीचको संक्रमणमा अवस्थित छ जुन नगरपालीकाको उत्तरी भागमा पर्दछ , र दक्षिणमासेर्रा दो काल्देराइयो का पर्वतहरू छन् ।. इबेरियन पाइराइट क्षेत्र (IPB) जुन अलहुस्त्रेलमा सुरु हुन्छ र तल्लो अलेन्तेहो हुदै दक्षिणी स्पेन सम्म फैलिइको छ त्यो यसै नगरपालीका हुदै जान्छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

ढाँचा:Municipalities of Beja