ढाँचा:उत्तर प्रदेशका मण्डलहरू अलीगढ मंडल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। अलीगढ मंडलमा निम्न ४ वटा जिल्लाहरू छन:

  1. अलीगढ जिल्ला
  2. एटा जिल्ला
  3. महामयानगर जिल्ला
  4. काशीरामनगर जिल्ला
अलीगढ मण्डल