अलकनन्दा नदी

भारतका नदी

अलकनन्दा नदी गंगाको सहयोगी नदी हो। यो गङ्गाका चार नामहरूमध्येको एक हो। चार धामहरूमा गङ्गाका धेरै रुपहरू र नामहरू छन् । गंगोत्रीमा गङ्गालाई भागीरथीको नामले जानिन्छ , केदारनाथमा मन्दाकिनीबद्रीनाथमा अलकनन्दा। यो उत्तराखण्डमा शतपथ र भगीरथ खडक नामक हिमनदीहरूबाट निस्कन्छ।

देवप्रयागमा भागीरथी र अलकनन्दाको संगम

सहायक नदीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्