अमीर खुसरो

भारतीय कवि, लेखक, गायक र विद्वान (१२५३-१३२५)

अमीर खुसरो हिन्दी भाषाका पहिलो लोकप्रिय कवि मानिन्छन्। उनी आफ्ना पहेलीहरू र मुकरीहरूका लागि प्रख्यात छन्। सबैभन्दा पहिला उनैले हिन्दी भाषा (हिन्दवी)को उल्लेख गरेका थिए। उनी फारसी भाषाका कवि पनि थिए।

अमीर खुसरो
व्यक्तिगत विवरण
जन्म१२५३
पटियाली, एटा, उत्तर प्रदेश, भारत
मृत्यु१३२५
विधागजल, खयाल, कव्वाली, रुबाई, तराना
पेशासंगीतज्ञ, कवि

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्