अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाह राजा वीरेन्द्रकी छोरी थिइन्। उनी २०५८ को दरवार हत्याकाण्डमा मारिएकी थिइन्।

अधिराजकुमारी श्रुति
अधिराजकुमारी
अधिराजकुमारी श्रुति
जन्म(१९७६-१०-१५)१५ अक्टोबर १९७६
नारायणहिटी दरवार, काठमाडौँ, नेपाल
मृत्यु१ जुन २००१(2001-06-01) (उमेर २४)
नारायणहिटी दरवार, काठमाडौँ, नेपाल
जीवनसाथीगोरख सम्शेर जबरा
सन्तानगिर्वाणी राणा
सुरङ्गाना राणा
नाम
अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाह
घरानाशाहवंश
बाबुराजा वीरेन्द्र
आमारानी ऐश्वर्य